1) संस्थागत विकास तथा सुशासनमा दाङको घोराही उपमहानगरपालिका उत्कृष्ट बनेको छ ।
2) स्थानीय आर्थिक विकासमा बुटवल उपमहानगरपालिका बनेको हो ।
3) सामाजिक विकासमा गौर रौतहटको नगरपालिकापालिका उत्कृष्ट बनेको हो ।
4) वन वातावरणको क्षेत्रमा चितवनको रत्ननगर नगरपालिका र चौरजहारी नगरपालिका उत्कृष्ट घोषित भए ।
5) सहरी योजना तथा विपद व्यवस्थापनमा काठमाडौको गोदावरी नगरपालिका र कंचनपुरको भिमदत्त नगरपालिका उत्कृष्ट घोषित भएका हुन् ।