logo
img
logo
img

गोदावरी नगरपालिकाले बाढी-पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने

img
गोदावरी नगरपालिकाले बाढी-पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने

असोज १३, २०८१ 

शनिबार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले बाढी तथा पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत स्वरूप दुई लाख रकम उपलब्ध गराउने निर्णय गरेको मेयर गजेन्द्र महर्जनले जानकारी दिए। 

'आकस्मिक बैठक बसेर आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं,' मेयर महर्जनले भने, 'मानवीय क्षति हुन नदिन नगरपालिकाले नेपाली सेनालगायत अन्य संघ संस्थासँग सहयोग लिएको छ।'


img
img
img