बैशाख २४ २०८१कीर्तिपुर-रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस अचानक कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु र तीन जना घाइते भएको छन् ।फोटो क्रेडिट : नेपाल खबर